|

हेटौडा : आइतबार देशभर मतदान भइरहेको छ। बिहानैदेखि मतदाताहरू मत दिन लाइनमा लागिरहेका छन्। तर,  हेटौडा-११ नवलपुरमा भने निर्वाचनका लागि कर्मचारीहरू मतदाता कुरिरहेका छन्।

त्रिभुवन उच्च मावि मतदान केन्द्र रहेको उक्त स्थानमा मतदाताहरू नआउँदा कर्मचारीहरू फुर्सदमा रहेका छन्।  

क्षेत्र-२ पर्ने उक्त स्थानमा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्व स्वास्थ्यमन्त्री विरोध खतिवडा चुनावी मैदानमा रहेका छन् भने उनीसँग नेकपा एमालेका उम्मेदवार महेश बर्तौला रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.