|

काठमाडौं: निर्वाचनको दिन देशभर जम्मा २ जना कोभिड १९ का संक्रमित भेटिएका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार २४० जनामा गरिएको परिक्षणमा जम्मा २ जना कोभिड १९ का संक्रमित भेटिएका हुन। 

यस्तै आज १४ जना संक्रमित संक्रमणमुक्त भएका छन। 

मन्त्रालयको विवरण अनुसार हालदेशभर जम्मा ४२० जना कोभिडका सक्रिय संक्रमित रहेका छन। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.