|

काठमाडौं : ललितपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेले अग्रता बनाएको छ । एमालेका उम्मेदवार प्रेमबहादुर महर्जनले १ हजार ३१७ मत पाएका छन्।

यस्तै हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले ८९७ मत ल्याएका छन्। सत्ता गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादी पार्टीका कृष्णलाल महर्जनले ७७७ मत प्राप्त गरेका छन्। 

राप्रपाका उम्मेदवार रघुवरराज थापाले ६७६ मत पाएका छन्। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनले ३९० मत ल्याएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.