|

काठमाडौं : ललितपुर क्षेत्र नं. ३ मा जारी मतगणनाअनुसार एमालेले अग्रता लिएको छ।  एमालेका उम्मेदवार अमृत खड्का ४९७ मतसहित अगाडि रहेका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की २८६ मत ल्याएकी छिन्। यस्तै सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार पम्फा भुसालको १०९ मत आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.