|

काठमाडौं : काठमाडौं क्षेत्र नम्बर १ को मतगणना अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा  सुरु भएको छ। सर्वदलीय बैठक बसेर सहमतिपछि मतगणना सुरु भएको हो।

हिजो आइतबार देशभर प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.