|

काठमाडौं : झापा क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अग्रता लिएका छन्। 

२६०० सय मत गन्दा अध्यक्ष ओलीले १८०० मत पाएका छन्। यस्तै सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका डा. खगेन्द्र अधिकारीले ८०० मत पाएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.