|

दैलेख : दैलेख क्षेत्र १ मा गठबन्धन दल एकीकृत समाजवादीका अम्मरबहादुर थापाले ८२३ मत प्राप्त गर्दै एमालेका रविन्द्रराज शर्मालाई उछिनेका छन्।

१ हजार ७९३  मत गन्दा समाजवादीका थापाले ८२३ र एमालेका शर्माले ८०४ मत प्राप्त गरेका छन्।

समाजवादीका थापा एमालेका शर्माभन्दा १९ मतले अघि छन्। राप्रपाका कुन्ती शाहीले ५१ मत प्राप्त गर्दै तेस्रो स्थानमा छिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.