विराटनगर : भोजपुरको प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक मतपरिणाम सार्वजनिक हुँदा दुवै उम्मेदवारले बराबरी मत ल्याएका छन्।
अहिलेसम्म ८ सय गणना गर्दा नेकपा माओवादी केन्द्रका उम्मेदवार सुदन किरातीले ३ सय ५१ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार शेरधन राईले पनि बराबरी ३ सय ५१ मत नै पाएका छन्।
प्रदेशसभातर्फ भने नेकपा एकीकृत समाजवादीका राजेन्द्रकुमार राईले ७ सय ५७ मत गन्दा ३ सय ६८ मत पाएका छन्। नेकपा (एमाले) का हरिबहादुर राईले १ सय ९६ मत पाएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।