|

धनकुटा :  धनकुटा प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका राजेन्द्र राईले अग्रता लिएका छन्।  एमाले राजेन्द्र राई ५ हजार ५ सय ११  मत ल्याएका छन्। उनलाई पछ्याउँदै नेपाली कांग्रेसका सुनिल थापाले ४ हजार ३ सय ७३ मत ल्याएका छन्। 

साथै राप्रपाका कुमार थापा १४०,मंगोल नेशनल अर्गनाइलाजेशन विश्वमित्र लावती २९,संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका आरामकुमार लिम्बू २९१, एकीकृत शक्ति नेपालका रमेश राई १७, स्वतन्त्रबाट हेमराज भण्डारीले १ हजार ५ सय ४३ मत ल्याएका छन्। 

त्यस्तै गरी प्रदेश(क) एमाले निरन राई २ हजार ९ सय ८१, एकीकृत समाजवादी अर्जुन राई १०९९,जनता समाजवादी पार्टी रकम चेम्जोङ १ हजार ७ सय ९३,संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च मनकुमार राईले १ सय ३४ मत ल्याएका छन्।

प्रदेश (ख) का एमाले इन्द्रमणी पराजुली २ हजार८ सय ८७,माओवादी केन्द्र कुशुम कुमारी श्रेष्ठ २०५०,जनता समाजवादी पार्टी डम्बर कटुवाल २६८,राप्रपा नेपाल सोमबहादुर घिसिङ २८,राप्रपा श्यामबहादुर गुरुङ ३ सय ११,स्वतन्त्र जितेन्द्र राई ३७,स्वतन्त्र बालानन्द दाहालले २६८ मत प्राप्त गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.