सिन्धुपाल्चोक : सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा गठबन्धनका उम्मेदवार मोहन बहादुर बस्नेतले अग्रता लिएका छन्। बस्नेतले ४ हजार ६ सय १६ मतसहित अग्रता लिएका हुन्। नेकपा एमालेका शेरबहादुर तामाङले २ हजार ९ सय ३९ मल ल्याएका छन्।
त्यस्तै, प्रतिनिधि सभा २ प्रदेश सभा(क) माओवादीका उम्मेद्वार युवराज दुलालले ४ हजार ५ सय २९ मत ल्याएका छन् भने नेकपा एमालेका अमानसिन्ह तामाङले २ हजार ८ सय ४४ मत ल्याएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।