|

महोत्तरी : जिल्लाकाे क्षेत्र नम्बर २ मा लोकतान्त्रिक समाजवादी पार्टीका प्रतिनिधिसभा उम्मेदवार शरत सिंह भण्डारीले अग्रता कायम गरेका छन्। 

भण्डारीले १६ सय २७ मत ल्याएका छन्। नेकपा एमालेका उम्मेदवार डा.रामपरिक्षण यादवले ९ सय २६ मत ल्याएका छन्।

तमलोपाका उम्मेदवार डा.विजय सिंहले ३ सय ७७ मात्रै मत पाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.