|

विराटनगर : खोटाङमा एमाले नेता विशाल भट्टराईलाई  पछि पार्दै  माओवादीका उम्मेदवार रामकुमार राईले अग्रता कायम राखेका छन्।

राईले ३ हजार १ मत पाउँदा भट्टराईले त्योभन्दा ४०९ कम मत पाएका छन्। भट्टराईले २ हजार ५ सय ९२ मत ल्याएका छन्।  राई प्रदेश १ का खानेपानी तथा सिँचाई मन्त्री हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.