|

उदयपुर​ : उदयपुर–२ मा नेकपा एमालेका अम्बरबहादुर रायमाझी निर्वाचित भएका छन्। रायमाझीले  १५ हजार २५१ मत पाएका छन्। यस्तै खतिवडाले १२ हजार ८९३ मत पाए भने नेपाली कांग्रेसका बागी रामकुमार राईले १० हजार ३७९ मत पाएका छन्। 

उनले नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव जगन्नाथ खतिवडालाई पराजित गरेका हुन्। निर्वाचन अधिकृत जीवनकुमार भण्डारीले रायमाझी निर्वाचित भएकाे जानकारी दिए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.