|

विराटनगर : भोजपुरमा नेकपा माओवादीका प्रतिनिधिसभा उम्मेदवार सुदन किरातीले अग्रता झनै बढाउँदै गएका छन्। 

किरातीले ४ हजार ४४८ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार शेरधन राईले ३ हजार ५५० मत ल्याएर पछ्याउँदै छन्।

सुदन ८९८ मतले शेरधनभन्दा अगाडि छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.