|

काठमाडौं : मधेश प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउत पुनः प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन्।

पर्सा क्षेत्र नं. १ (२) मा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार राउत सात हजार ५४५ मतका साथ पुनः प्रदेश सभा सदस्य निर्वाचित भएका हुन्।

निर्वाचन अधिकृत विनोद पोखरेलका अनुसार उनका निकटतम् प्रतिद्वन्द्वीनेपाली कांग्रेसका उम्मेदवार रामनारायण कुर्मीले छ हजार २१२ मत पाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.