|

विराटनगर : प्रदेश नम्बर १ बाट  माओवादी केन्द्रले खाता खोलेको छ। 

उदयपुरको क्षेत्र नम्बर २  बाट प्रदेशसभा सदस्यमा नारायण बुर्जा मगर विजयी भएका छन्।  उनले  ८ हजार १०५ मत ल्याउँदा एमालेका देवराज राईले ८ हजार ७० मत ल्याएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.