|

विराटनगर : झापा क्षेत्र नम्बर ३ मा राजेन्द्र लिङ्देनको अग्रता कायमै छ।

हालसम्म  ४८ हजार ९३७ मत गणना हुँदा  राप्रपाका  राजेन्द्र लिङ्देनले २२ हजार ९६१ मत पाएका छन्।

​कांग्रेसका कृष्ण सिटौलाले २० हजार १४९ मत पाएका छन ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.