|

बर्दिया : बर्दिया क्षेत्र नम्बर १ काे 'क'बाट प्रदेशसभा सदस्यमा नेपाली काँग्रेसका भुवनेश्वर थारू विजयी भएका छन्। नेकपा एमालेका शालिकराम अधिकारीलाई ११९ मतान्तरले हराउँदै थारू विजयी भएका हुन्।

भुवनेश्वर थारूले १७,०२६ मत पाए भने उनका निकतम प्रतिद्वन्द्वी नेकपा एमालेका शालिकराम अधिकारीले १६,९०७ मत पाए। यस्तै नागरिक उन्मुक्ति पार्टीबाट खेमबहादुर थारूले ११,९०१ मत पाए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.