|

काठमाडौं : लमजुङमा नेकपा एमालेका पृथ्वी सुब्बा गुरुङ विजयी भएका छन्। 

नेकपा माओवादी केन्द्रका देवप्रसाद गुरुङलाई तीन हजार १८८ मतको हराउँदै विजयी भएका हुन्।

एमाले उपमहासचिव रहेका गुरुङले ३४ हजार ९ सय ६९ मत ल्याए।  माओवादी केन्द्रका ३१ हजार ७८१ मत पाए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.