|

सुर्खेत : नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत जाजरकोटबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन्। 

उनले ९ हजार ३१ मतान्तरले एमालेका निरजप्रसाद आचार्यलाई पराजित गरेका हुन्। बस्नेतले ३४ हजार १५१ भोट ल्याए भने आचार्यको पक्षमा २५ हजार १२० मत आयो।

प्रतिनिधिसभामा बस्नेतको यो तेस्रो पटकको जित हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.