|

पर्वत : पर्वतमा प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका पदम गिरी निर्वाचित भएका छन् ।

निकटम प्रतिद्वन्दी कांग्रेसका अर्जुन जोशीलाई दुई हजार २६३ मतान्तरले पराजित गर्दै गिरी निर्वाचित भएका हुन्।

एमालेका गिरीले २९ हजार ८७२ मत ल्याए। कांग्रेसका जोशीले २७ हजार ६०९ मत पाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.