|

काठमाडौं : मकवानपुर क्षेत्रनम्बर १ मा राप्रपाका उम्मेदवार दिपक बहादुर सिंहले अग्रता लिएका छन्। 

कांग्रेस उम्मेदवार महालक्ष्मी उपाध्याय डिनालाई झिनो मतान्तरले उनले पछाडि पारेका छन्। उनले  २३३५८ मत प्राप्त गर्दा डिनाको २३३४० मत आएको छ।

एमालेको सूर्य चिन्हबाट चुनाव लडेका राप्रपा अध्यक्ष कमल थापाले २२ हजार ६ सय ५८ मत पाएका छन्।  सिंह अगाडि लागेपछि राप्रपाका कार्यकर्ता खुशी मनाउन थालेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.