|

रौतहट: रौतहट २ (क) बाट मोहम्मद जैद आलम विजयी भएका छन्। स्वतन्त्र उम्मेदवार नागेन्द्रप्रसाद सिन्हालाई पराजित गर्दै आलमले विजय निकालेका हुन्। 

आलमले १३ हजार ५३२ मत प्राप्त गर्दा सिन्हाले ६ हजार ८७२ मत प्राप्त गरेका छन्। त्यस्तै लोसपा उम्मेदवार शेख जमसैदले ५ हजार ४७४ मत प्राप्त गरी तेस्रो स्थानमा छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.