रौतहट: रौतहट २ (क) बाट मोहम्मद जैद आलम विजयी भएका छन्। स्वतन्त्र उम्मेदवार नागेन्द्रप्रसाद सिन्हालाई पराजित गर्दै आलमले विजय निकालेका हुन्।
आलमले १३ हजार ५३२ मत प्राप्त गर्दा सिन्हाले ६ हजार ८७२ मत प्राप्त गरेका छन्। त्यस्तै लोसपा उम्मेदवार शेख जमसैदले ५ हजार ४७४ मत प्राप्त गरी तेस्रो स्थानमा छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।