|

धनकुटा : धनकुटामा प्रतिनिधिसभा र प्रदेशसभामा एमालेका उम्मेदवार विजयी भएका छन्।

प्रतिनिधिसभामा एमालेका राजेन्द्र राईले कांग्रेसका सुनिल थापालाई पराजित गरेका छन्।

प्रदेश १ मा एमालेका निरन राईले एकीकृत समाजवादीका अर्जुन राईलाई र प्रदेश २ मा एमालेका इन्द्रमणि पराजुलीले माओवादी केन्द्रकी कुसुमकुमारी श्रेष्ठलाई पराजित गरेका हुन्। आधिकारिक घोषणा भने हुन बाँकी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.