|

रौतहट:  प्रतिनिधिसभामा रौतहट ४ मा नेपाली काँग्रेसका देवप्रसाद तिमल्सिना विजयी भएका छन्। तिमल्सिनाले ३४ हजार १६१ मत सहित विजयी भएका हुन्। 

उनका निकतम प्रतिद्वन्द्वी नेकपा एमाले उद्धव रेग्मीले २६ हजार ५५९ मत प्राप्त गरेका छन्। रौतहटको निर्वाचन क्षेत्र नं ४ मा एक चोटि जितेका उम्मेदवार अर्को पटक जितेको रेकर्ड थिएन्। तिमल्सिनाको जित भएपछि उनले इतिहास नै रचेका छन्।

२०४६ सालदेखि सांसद फेर्दै आएका रौतहट क्षेत्र नं ४ का मतदाताले योपटक पुरानै सांसद रोजेका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.