काठमाडौं : पोर्चुगलका क्रिस्टियानो रोनाल्डो पाँच फरक विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बनेका छन्।
कतारमा जारी फिफा विश्वकप अन्तर्गत अहिले भइरहेको घानाविरुद्धको खेलमा गोल गर्दै रोनाल्डोले उक्त कीर्तिमान बनाएका हुन्।
सन् २००६ को विश्वकपमा आफ्नो गोल गरेका रोनाल्डोले सन् २०२२ को आफ्नो पाँचौं विश्वकपमा गोल गरेका हुन् ।
अहिले चलिरहेको खेलमा पोर्चुगलले तीन गोल गरेको छ भने घानाले एक गोल गर्न सफल भएको छ।
Out of this world 🇵🇹
— FIFA World Cup (@FIFAWorldCup) November 24, 2022
🖐 Cristiano Ronaldo becomes the first man to score at five FIFA World Cups#FIFAWorldCup | @Cristiano pic.twitter.com/3UKqXLsZWd
तपाईंको ईमेल गोप्य राखिनेछ ।