|

काठमाडौं : सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका मोहन बस्नेत निर्वाचित भएका छन्। 

उनी ३९ हजार ३६७ मत ल्याएर निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका शेरबहादुर तामाङले २७ हजार ४९३ मत ल्याए।

पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका तामाङ ११ हजार ८७४ मतले पराजित भएका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.