०३ फागुन २०८१, शनिबार | (Saturday, 15 February, 2025)
९९.४ | थाहा संचार नेटवर्क LIVE
काभ्रे : काभ्रे २ मा नेकपा एमालेका उम्मेदवार गोकुल बास्कोटा विजयी भएका छन्।
अन्तिम मतपरिणाम अनुसार उनका निकटम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईलाई हराउँदै बास्कोटा विजयी भएका हुन्।
अघिल्लो समाचार
पछिल्लो समाचार
तपाईंको ईमेल गोप्य राखिनेछ ।