स्याङजा : स्याङजाको प्रतिनिधिसभा क्षेत्र-१ को मत गणनाको अन्तिम परिणामअनुसार नेपाली कांग्रेसका राजु थापा निर्वाचित भएका छन्। उनले ३१ हजार ९९९ मत पाएर निर्वाचित भएका हुन्।
नेकपा एमालेका नारायण मरासिनीले २८ हजार ७४४ मत पाएका छन् भने नेपाल राष्ट्रिय स्वतन्त्र पार्टीका वोधराज रेग्मीले ६ हजार ६५ मत पाएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।