|

विराटनगर : सुनसरी-४  मा पूर्वमन्त्री र बहालवाला मन्त्रीबीचको रोचक चुनावी प्रतिस्पर्धा भइरहेको छ।

मतगणनाको शुरुवातदेखि मतअन्तरमा उतारचढाव हुँदै गर्दा यति वेला प्रदेश १ का पूर्व उद्योग‚ वन तथा पर्यटनमन्त्री नेकपा एमालेका जगदीश कुसियत ६९३ मत अन्तरले संघीय सूचना तथा सञ्चार प्रविधिमन्त्री रहेका नेपाली काँग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीभन्दा अगाडि छन्।

कुसियतले १८ हजार ८९३ मत ल्याउँदा सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्कीले १८ हजार २०० मत ल्याएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.