काठमाडौं : कपिलवस्तु २ मा कांग्रेसका उम्मेदवार सुरेन्द्रराज आचार्य विजयी भएका छन्। एमालेका बृजेशकुमार गुप्तालाई ३१७ मतान्तरले पराजित गर्दै आचार्य विजयी भएका हुन्।
कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री समेत रहेका आचार्यले ३९ हजार १४ मत प्राप्त गरे। गुप्ताले ३८ हजार ६९७ मत पाए। पाँचपटक निर्वाचन जितेका गुप्ता पहिलोपटक पराजित भएका हुन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।