विराटनगर : सुनसरी प्रतिनिधिसभा क्षेत्र नम्बर-४ मा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता लिएका छन्।
संघीय सूचना तथा सञ्चार प्रविधिमन्त्री समेत रहेका कार्की १७६ मतले एमालेका जगदीशप्रसाद कुसियैतभन्दा अगाडि छन्।
पछिल्लो मत परिणामअनुसार कार्कीले २२ हजार ३४५ मत ल्याउँदा एमालेका कुसियैतले २२ हजार १६९ मत पाए। कुसियैत प्रदेश १ का पूर्व उद्योग‚ वन तथा पर्यटनमन्त्रीसमेत हुन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।