|

विराटनगर :  सुनसरी क्षेत्र नम्बर ३ मा एमालेकी भगवती चौधरी भगवती चौधरीको अग्रता कायमै रहेको छ। कांग्रेसका विजयकुमार गच्छदार भने चौधरीलाई पछ्याइरहेका छन्।

चौधरीले १७ हजार ३१ मत ल्याउँदा गच्छदारले १२ हजार ४ सय ७४ मत ल्याएका छन्। भने मतगणनाको सुरुवाती चरणमा कांग्रेस र एमालेलाई पछि पार्दै अगाडि रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबु मैनाली तेस्रोमा छन्। उनले ५४३४ मत ल्याएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.