|

विराटनगर : ६ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा ५ वटा क्षेत्रको मत परिणाम सार्वजनिक भइसकेको छ। क्षेत्र नम्बर १ को मत गणना जारी छ।

 यो क्षेत्रमा मत गणनाको सुरुवाती चरणदेखि एमालेका घनश्याम खतिवडाले अग्रता कायम राख्दै आएका थिए। तर,पछिल्लो मत परिणामअनुसार कांग्रेसका डिगबहादुर लिम्बूले १ सय २ मतको अन्तरले अग्रता लिएका छन्।

लिम्बूले २४ हजार २ सय २८ मत ल्याउँदा  खतिवडाले २४ हजार १ सय २६ मत ल्याएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.