|

विराटनगर : सुनसरी क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङको अग्रता  कायमै रहेको छ।

जसपाका अशोककुमार राईले उनलाई पछ्याइरहेका छन्। तामाङले १०,१७६ मत ल्याउँदा राईले ९,५५६ मत ल्याएका छन्। तामाङ र राईलाई पछ्याइरहेका  माओवादी केन्द्रका मुक्सामहाङ सुब्बले ८,१२६ मत ल्याएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.