|

विराटनगर : मोरङ क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसका डिगबहादुर लिम्बू निर्वाचित भएका छन्।

अन्तिम मतपरिणामअनुसार  ४३० को मतान्तरले लिम्बूले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका घनश्याम खतिवडालई पराजित बनाएका हुन्।

लिम्बूले २७ हजार २९७ मत ल्याउँदा खतिवडाले २६ हजार ८६७ मत पाए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.