११ माघ २०८१, शुक्रबार | (Friday, 24 January, 2025)
९९.४ | थाहा संचार नेटवर्क LIVE
विराटनगर : सुनसरी-३ मा एमालेकी भगवती चौधरीको अग्रता कायमै छ।
पछिल्लो मत परिणामअनुसार चौधरी काँग्रेसका विजयकुमार गच्छदारभन्दा ५ हजार ४०७ को मतले अगाडि छिन्। चौधरीले २४‚२६३ मत ल्याउँदा गच्छदारले १९‚६७० मत ल्याएका छन्।
अघिल्लो समाचार
पछिल्लो समाचार
तपाईंको ईमेल गोप्य राखिनेछ ।