|

विराटनगर : सुनसरी–३ मा एमाले उम्मेदवार भगवती चौधरीको अग्रता कायमै रहेको छ। 

२८ हजार मत गन्न बाँकी हुँदा चौधरी ४३०७ मतले अगाडि छन्। उनले २७९७१ मत प्राप्त गर्दा निकतम प्रतिस्पर्धी कांग्रेसका विजयकुमार गच्छदारले २३६६४ मत पाीत गरेका छन्। अहिलेसम्म यहाँ ६४५२७ गणना भएको सुनसरी ३ को निर्वाचन अधिकृतको कार्यालले जनाएको छ। 

अब सुनसरीको गढी गाँउपालिकाका ४ वटा वडा र बर्जु गाँउपालिकाको मत गन्न बाँकी छ। सुनसरी ३ मा ९२५३५ मत खसेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.