|

धनगढी : बाजुरामा मतगणनामा जारी छ। पछिल्लो मत गणनामा नेपाली कांग्रेसका उम्मेदवार बद्रीप्रसाद पाण्डेले अग्रता कायमै राखेका छन्।

२६ हजार ९४२ मत गणना हुँदा कांग्रेसका उम्मेदवार पाण्डेले १ हजार ६५८ मतले अग्रता लिइरहेका छन्। उनले १४ हजार २१५ मत प्राप्त गरेका छन्। उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका कर्णबहादुर थापाले १२ हजार ५५७ मत प्राप्त गरेका छन्।  यहाँ ६० हजार १५२ मत खसेको थियो।

उच्च सुरक्षाबीच तीव्र गतिमा यहाँको मतगणना भइरहेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.