|

धनगढी : बाजुरामा मतगणनामा जारी छ। पछिल्लो मत गणनामा नेपाली कांग्रेसका उम्मेदवार बद्रीप्रसाद पाण्डेले अग्रता कायमै राखेका छन्।

३० हजार ९७६ मत गणना हुँदा कांग्रेसका उम्मेदवार पाण्डेले ३ हजार ८८८ मतले अग्रता लिइरहेका छन्। उनले १७ हजार ४० मत मत प्राप्त गरेका छन्। उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका कर्णबहादुर थापाले १३ हजार १५२ मत मत प्राप्त गरेका छन्। यहाँ ६० हजार १५२ मत खसेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.