|

विराटनगर : मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा  प्रदेशसभा निर्वाचन सकिएसँगै यतिबेला नवनिर्वाचित सांसदका लागि प्रदेश १ को प्रदेशसभा भवन स्वागतका लागि आतुर छ। भवनमा सरसफाइ गर्नुका साथै मर्मतका कार्य गरी साजसज्जा र सौन्दर्यपूर्ण बनाइएको छ।

 नयाँ सांसद, सभामुख,उप-सभामुख र मुख्यमन्त्री बस्ने कक्षसमेत मर्मत सम्भार हुँदै छ। नवनिर्वाचित प्रदेश सांसदको स्वागतसँगै नवगठित सरकारका लागि   सभामुख, उप-सभामुख र मुख्यमन्त्री बस्ने कक्ष  मर्मत सम्भार भइरहेको प्रदेश १ का प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.