|

काठमाडौं : देशमा कोरोनाका सक्रिय संक्रमितको संख्या ७२ जना रहेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार हाल देशभर जम्मा ७२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्। 

बुधबार १ हजार ६८३ जनाको परीक्षण गर्दा देशभर ९ जना कोरोना संक्रमित थपिएका छन् भने यही अवधिमा १६ जना संक्रमणमुक्त भएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.