|

बैतडी : भीरबाट लडेर बैतडीमा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको डिलाशैनी गाउँपालिका–६ की ६० वर्षीया गोमती साउद रहेकी छन्। 

बुधबार दिउँसो साढे २ बजेतिर स्थानीय बांगाबगडको पत्थरखानी भीरमा घाँस काट्ने वेला गोमतीको मृत्यु भएको डिलाशैनी गाउँपालिकाका प्रवक्ता यज्ञ भट्टले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.