रौतहट : पछिल्लो समय रौतहटको वनमा व्यापक रूपमा काँचा सालका काठको चोरी तस्करी बढेको छ। जिल्लामा पर्ने सबैजसो स्थानका राष्ट्रिय वनमा वन कर्मचारीकै मिलेमतोमा काँचा सालका काठ चोरी तस्करी हुने गरेको स्थानीय बासिन्दाले बताएका छन्। वन व्यापक फँडानी भएको गुनासो आउन थालेको छ।
रौतहटको बृन्दावन अन्तर्गतका बलेरी क्षेत्रको वनमा तस्कर समूहले काटेका काँचा सालका तस्वीर।
तपाईंको ईमेल गोप्य राखिनेछ ।