|

काठमाडौं : थाहाखबरले साताभरको गतिविधि समेटेर शनिबार साताको तस्विर प्रकाशन गर्दै आइरहेको छ। औपचारिक तस्विर तथा अनौपचारिक कार्यक्रमका दृश्यलाई हामी यो स्तम्भमा समेट्ने गरेका छौँ।

यो साताका तस्विर–

म पनि दीक्षित : त्रिभुवन विश्वविद्यालयको ४८औँ दीक्षान्त समारोहमा दीक्षित विद्यार्थी।

फिल्म फेस्टिभल : काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल​(किम्फ)को २० औँ संस्करण।

चित्रमा चेतना : काठमाडौंको नयाँ बानेश्वरमा सामाजिक समावेशीकरण दर्शाउने भित्तेचित्र  बनाउँदै चित्रकार​ ।

सुनौलो हिमाल : धादिङको सेर्तुङबाट देखिएको गणेश हिमाल । तस्विर : रासस

तोरी फुल्यो बारीमा : तुलसीपुर उपमहानगरपालिका–११ कटाहा गाउँमा तोरीखेती। तस्विर : रासस

परिश्रमी हात : ताप्लेजुङको सिरिजंगा गाउँपालिका–६ मामांखे गाउँमा कोदोको बाला कुट्दै किसान । तस्विर : रासस

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.