|

काठमाडौं : थाहाखबरले साताभरको गतिविधि समेटेर शनिबार साताको तस्विर प्रकाशन गर्दै आइरहेको छ।

औपचारिक तस्विर तथा अनौपचारिक कार्यक्रमका दृश्यलाई हामी यो स्तम्भमा समेट्ने गरेका छौँ।

यो साताका तस्विर–

जन्मघर पुग्दा :भोजपुरको रामप्रसादराई गाउँपालिका-५ आमबोटेमा रहेको आफ्नो जन्मघरमा राष्ट्रपति विद्यादेवी भण्डारी। तस्विर : रासस

हाम्रो झण्डा :पाँचौँ राष्ट्रिय झण्डा दिवसका अवसरमा शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा सहभागी हुँदै  तस्विर : शिला तिम्सिना 

 सरकारलाई दबाब :रेशम चौधरीलाई छुटाउन सरकारले ल्याएको अध्यादेश प्रमाणीकरण माग गर्दै थारू समुदायको धर्ना।  तस्विर : शिला तिम्सिना 

मधेशको कहर : सुनसरीको इनरुवामा शुक्रबार शीतलहरसँगै लागेको हुस्सु । तस्विर : रासस

खुलेको किमाल : म्याग्दीको बेनी-२ ज्यामरुककोटबाट देखिएको धौलागिरि हिमालको दृश्य। तस्विर : रासस

डुंगामा शयर : दाङको लमहीस्थित रहेको जखेरा तालमा रमाउँदै आन्तरिक पर्यटक। तस्विर : रासस

खेलाडीको रहर : बागलुङ नगरपालिका–१ रामरेखास्थित बांगेचौर खेलमैदान  जहाँ आठ करोडको लगानीमा रंगशाला बनाइँदै छ । तस्विर :  रासस

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.