|

काठमाडौं : धोविखोलास्थित देवीनगरको सरकारी जग्गामाथि अवैध रूपमा बनाइएका संरचनामा महानगरले डोजर चलाएको छ।

गत साउन १ गते  काठमाडौं महानगरले अवैध संरचना हटाउन सूचना जारी गरेको थियो।

सूचनालाई अटेर गरेपछि महानगर डोजर लिएर देवीनगर पुगेको हो। चुनावताका केही समय संरचना भत्काउन रोकिएको महानगर पुन: सक्रिय बनेको हो। ​

केही तस्वीर झलक :

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.