|

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधिसभामा विश्वासको मत पाएका छन्। उनलाई २७५ सदस्यीय संसदका २६८ जना सांसदले विश्वासको मत दिएका छन्।

उनको विपक्षमा २ जना सांसदले मत दिए। उनलाई वर्तमान सत्तारुढ गठबन्धनमा सामेल नेकपा एमाले‚ नेकपा माओवादी केन्द्र‚ प्रतिपक्षी दल नेपाली कांग्रेस‚ राष्ट्रिय स्वतन्त्र पार्टी‚ राप्रपा‚ जसपा‚ नेकपा एकीकृत समाजवादी‚ जनमत‍ पार्टी‚ नागरिक उन्मुक्ति‚ लोसपाका सांसद र ३ जना स्वतन्त्र सांसदले विश्वासको मत दिए।

संसदमा विश्वासको मत पाएपछि प्रधानमन्त्री प्रचण्ड (तस्वीरमा):

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.