|
रोयर्टस

अमेरिकाको क्यालिफोर्नियालाई विगत दुई सातादेखि आएको खतरनाक आँधीले तहसनहस बनाएको छ । डिसेम्बर २६ देखि हालसम्म ६ वटा हावाहुरीमा १७ जनाको ज्यान गएको छ। ९० प्रतिशत जनसंख्या अर्थात् ३ करोड ४० लाख जनता बाढीको जोखिममा छन्।

लगातारको हावाहुरीका कारण २ लाख २० हजारभन्दा बढी घर तथा पसलमा विद्युत् सेवा अवरुद्ध भएको छ । ३५ हजार मानिसलाई घर छाड्न निर्देशन दिइएको छ। यहाँ भारी वर्षा, पहिरो र बाढीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.