|

काठमाडौं :  काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वर क्षेत्र वरपर बनाइएका अवैध तथा अनधिकृत संरचना डोजर लगाएर हटाएको छ। शुक्रबार महानगरले डोजर लगाएर अवैध संरचनाहरू भत्काएको हो।

महानगरले अवैध संरचना हटाउन यसअघि ३५ दिने सूचना जारी गरी हटाउन निर्देशन दिएको थियो। डोजर चलाउनुअघि पनि पटक-पटक माइकिङ गर्दा पनि नहटाइएकाले आफैंले हटाएको महानगरले जनाएको छ।

पछिल्लो समय महानगरपालिकाले अवैध संरचना  हटाउने अभियान सञ्चालन गरेर यसलाई तीव्रता दिँदै आएको छ। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.